aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कक्षा १२ को परिक्षाफल सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
कक्षा १२ को परिक्षाफल सार्वजनिक

काठमाडौं ।  कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परिक्षामा ४ लाख १० हजार परिक्षार्थी सहभागी भएका थिए । ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस