aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूर्व राजदूत हत्या आरोपमा सहयागी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
पूर्व राजदूत हत्या आरोपमा सहयागी पक्राउ

 काठमाडौं । पूर्वराजदूतको हत्याको आरोपमा सहयागी पक्राउ परेका छन् । पूवराजदूत केशवराज झाका सहयोगी काभ्रे पनौतिका सानुकान्छालाई प्रहरीले पक्राउ गरेको हो । 

सानुकान्छ विरुद्ध पूर्वराजदूतकी नातेदार ७४ वर्षिय जानु झाले किनाटी जाहेरी दिएपछि सानुकान्छलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्वराजदूतको २०७५ भदौ ४ गते राती थापाथली स्थित कुरीया गाँउमा हत्या भएको थियो । 

प्रतिक्रिया दिनुहोस