aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस