aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

उपत्याकाका कुहिएका नदि सफा गर्न मात्र ५० अर्ब लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
उपत्याकाका कुहिएका नदि सफा गर्न मात्र ५० अर्ब लाग्ने

काठमाडौं । बागमती, बिष्णमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रै करिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ ।

बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्धेश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ ।कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस