aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

महानगरको हटायो कोटेश्वरको भाटभटेनीका अवैध संरचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
महानगरको हटायो कोटेश्वरको भाटभटेनीका अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा नियमविपरीत बनाइएका संरचना हटाएको छ । पार्किङका लागि बनाइएको बेसमेन्टमा भाटभटेनीले पसल सञ्चालन गरेपछि आइतबार महानगरले उक्त संरचना हटाएको हो ।

यससँगै महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । यस अघि पनि हानगरले उक्त सो क्षेत्रमा रहेका फुटपाथ हटाउन पटक पटक माइकिङ गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस