aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुत्ता पसलमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
जुत्ता पसलमा आगलागी

भरतपुर । भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो ।

 आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस