aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कागेश्वरी मनोहराको गोठाटारमा गोली चल्यो, कसले किन गोली चलायो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
कागेश्वरी मनोहराको गोठाटारमा गोली चल्यो, कसले किन गोली चलायो ?

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् । 

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुक के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । घाइतेलाई ३ वटा गोली लागेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस