aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

राजस्व छली गर्दै गरेरको देख्नु भएको छ ? खबर गर्नुहोस पुरस्कार पाउनुहुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
राजस्व छली गर्दै गरेरको देख्नु भएको छ ?  खबर गर्नुहोस पुरस्कार पाउनुहुन्छ

काठमाडौं । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसदमा प्रस्तुत गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकमा उक्त व्यवस्था गरेको छ । आजको कारोबार दैनिकबाट 

प्रतिक्रिया दिनुहोस