aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ललितपुर महानगरद्वारा अवैध संरचना हटाउन ३५ दिनको अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
ललितपुर महानगरद्वारा अवैध संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौं । ललितपुर महानगरपालिकाले त्यस क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गरी महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । 
महानगरले सूचनामा तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस