
एजेन्सी । भारतमा गाडी विक्री हुन छोडेपछि बैंकहरुले विभिन्न स्किम ल्याएका छन् । भारतको एक्सिस बैंकले १ वर्षको मार्जिनल कस्ट अफ लेंडिंग रेटमा ०.१० प्रतिशत व्याज घटाइदिएको छ । व्याज कटौति पछि भारतमा कार र होम लोनको कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
भारतमा अब मार्जिनल कस्ट अफ लेंडिंग रेटमा ८.६५ प्रतिशत व्याजबाट ८.५५ प्रतिशतमा आएको छ । भारतको केन्द्रीय रिजर्व बैंक बैंक अफ इण्डियाले लगातार रिपोको दरमा पनि कटौति गरेको छ ।
प्रतिक्रिया दिनुहोस