काठमाडौं । काठमाडौंबाट विरगञ्ज जादै गरेको मिनिबस मकवानपुरको भीमफेदीमा दुर्घटना भएको छ । उक्त मिनिबस दुर्घटनामा परि ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको छ भने घाइतेको उद्दार गरिएको मकवानपुर प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस