aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढ्दो क्रेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढ्दो क्रेज

काठमाडौं । धनुषा डिष्टिलरी प्रालीद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।

आठ बर्ष पुरानो स्कजका साथै नेपली स्प्रिट बाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएको ले युवा वर्ग लगाएत अन्यको रोजाइमा परेको हो ।

आर्कषक बोटल, लेबल, प्याकेजिङ लगाएत नेपालको नं वान क्वालिटी को कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस