aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

इण्डोनेसियासँग सिधा हवाई सम्पर्क विस्तारमा जोड

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०८ असोज २०७९
इण्डोनेसियासँग सिधा हवाई सम्पर्क विस्तारमा जोड

काठमाडौं । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ । भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता रहेको र यसबाट पर्यटन प्रबर्द्धनमा ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । यसका लागि सिधा हवाई सेवा सञ्चालन सबैभन्दा महत्त्वपूर्ण रहेको कुरा सो अवसरमा बताइयो ।

प्रतिक्रिया दिनुहोस