aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

२ हजार रूपैयाँसम्मको भुक्तानीमा प्यान नम्बर नचाहिने अर्थले अझै निर्णय गरेको छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
२ हजार रूपैयाँसम्मको भुक्तानीमा प्यान नम्बर नचाहिने अर्थले अझै निर्णय गरेको छैन

काठमाडौैं । अर्थ मन्त्रालयले २ हजार रूपैयाँसम्मको भुक्तानी दिँदा स्थायी लेखा नम्बर (प्यान) नचाहिने भन्ने बारेमा आधिकारीक रुपमा कुनै पनि निर्णय गरेको छैन । अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले यस सम्बन्धमा विभिन्न पक्षसँग छलफल जारी राखेको  मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस