aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

मुख्यसचिव बैरागीको अवस्था सुधारोन्मुख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
मुख्यसचिव बैरागीको अवस्था सुधारोन्मुख

काठमाडौं । डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ । गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना भएका थिए । उनी हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस