aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमसीसी पासपच्चात अमेरिकी उच्चपदका व्यक्तिको नेपाल भ्रमण बाक्लियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
एमसीसी पासपच्चात अमेरिकी उच्चपदका व्यक्तिको नेपाल भ्रमण बाक्लियो

काठमाडौं । नेपालमा नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका अमेरिकी परियोजना पास भएपछि अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । 

उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस