aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सुनको मुल्यमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ असोज २०७९
सुनको मुल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार २०० रुपैयाँले र चाँदी २५ रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस