aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस