aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रेशमलाल चौधरीले जेलबाटै बर्दिया क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ असोज २०७९
रेशमलाल चौधरीले जेलबाटै बर्दिया क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराए

काठमाडौं । रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

 २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका थिए । चौधरी टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस