aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

निर्वाचनको कार्यतालिका सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  निर्वाचन आयोगले चिर्वाचनकाको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।  

मंगलबार विहान  १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने आयोगको सूचनामा उल्लेख छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, बुधबार नै ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
 

प्रतिक्रिया दिनुहोस