aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

के भयाे सुनचाँदीको भाउ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
के भयाे सुनचाँदीको भाउ ?

काठमाडौं । बुधबार सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस