aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

ब्याजदर विरुद्ध व्यावसायीले गरे वीरेन्द्रनगर बजार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
ब्याजदर विरुद्ध व्यावसायीले गरे वीरेन्द्रनगर बजार बन्द

काठमाडौं । बैंकहरुको चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य सङ्घमा बिहीबार बसेको व्यावसायिक सङ्घसंस्थाको बैठकले विज्ञप्ति जारी गरी आज बन्दको आह्वान गरेको हो ।   

प्रतिक्रिया दिनुहोस