aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तास खेलिरहेका ५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
तास खेलिरहेका ५ जना पक्राउ

नवलपुर । प्रहरीले तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका २ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस