aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

केपी ओलीको पछिल्लो अभिव्यक्ति विवादमा तानियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
केपी ओलीको पछिल्लो अभिव्यक्ति विवादमा तानियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति विवादमा तानिएको छ । ओलीले पार्टीको घोषणापत्र  बुद्धिजीवीलाई भाडाका भन्ने शब्द प्रयोग गरेपछि नेपाली कांग्रेसले आपत्ति जनाएको हो। 

‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, को घोषणापत्र तयारी समिति’ का नेपाली काँग्रेसका नेता तथा प्रवक्ता सहमहामन्त्री जीवन परियारले राष्ट्रिय स्तरको पार्टीका अध्यक्ष ताथा पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले अर्को पार्टीका जिम्मेवार व्यक्तिहरुलाई भाडाका बुद्धिजीवी भन्नु अल्पज्ञानको परकाष्टा भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस