aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

धनतेरस सम्पत्ति र समृद्धिको पर्व, न्युरोडमा सुनचाँदी किन्नेको भिड(फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शनिबार, ०५ कार्तिक २०७९
धनतेरस सम्पत्ति र समृद्धिको पर्व, न्युरोडमा सुनचाँदी किन्नेको भिड(फोटोफिचर)

काठमाडौं । आज तिहारको पहिलो दिन धनतेरस यस दिन सम्पत्ति, समृद्धिको पर्व हो । धनतेरसमा गरगहना, तामा, पित्तल, काँस, सिलाबर आदिका भाँडाकुँडा, सवारीसाधन, सुन, चाँदीका सिक्का, देवीदेवताका मूर्ति तथा प्रतिमा किन्ने चलन छ ।  आफूसँग भएका यस्ता धन–सम्पत्तिको पूजा यस दिन गरिन्छ । काठमाडौंको न्युरोडमा रहेका सुनचाँदीका पसलहरुमा ग्राहकहरुको घुइचो लागेको छ । 

प्रतिक्रिया दिनुहोस