काठमाडौं । शनिबारबाट यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । तिहार शुरु भएसंगै बजारमा किनमेल गर्नेहरूको भिड लागेको छ । काठमाडौंको असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा भाइ मसला लगायतका तिहारका सामान किन्ने सर्वसाधारणको घुइँचो लागेको छ ।
तस्बिरमा हेरौँ, भाइ मसला किन्नेहरूको भिड






प्रतिक्रिया दिनुहोस