aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

  • रासस
    रासस
  • सोमबार, ०७ कार्तिक २०७९
राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।
       
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन भएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस