aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बालेन्द्रको देउसी गीतमा आफ्नै साथीको रेष्टुरेन्ट भत्काएको सुनाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ कार्तिक २०७९
बालेन्द्रको देउसी गीतमा आफ्नै साथीको रेष्टुरेन्ट भत्काएको सुनाए

काठमाडौं । काठमाडौं महानगरपालिकालका मेयर बोलन्द्र साहले देउसी खेलेका छन् । नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा काठमाडौंका मेयर साह पनि देउसी खेल्न गएका हुन्। नेपाली फिल्म ‘महापुरूष’को टिम र एमआरआरले कलाकार हरिवंश आचार्यको घरमा देउसी खेलेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। 

सामाजिक सञ्जालहरूमा आएका भिडिओहरूमा मेयर साहले देउसीमा आफैले देउसी भट्टयाएका छन् । देयसी भट्ट्याउदा उनले आफू मेयर हुँदा गरेका कामका बारेमा पनि भनेको देखिन्छ। त्यसै क्रममा उनी भन्छन्, कति राम्रो राम्रो गित यहाँ गाइयो, दुःख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो

प्रतिक्रिया दिनुहोस