काठमाडौं । काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिरमा भाइटीका लगाउने भीड देखिएको थियो । यो मन्दिर वर्षको एक पटक तिहारको भाइटीकाको दिन पारेर मात्र खुल्ने गरेको छ ।
बालगोपालेश्वर मन्दिरमा दाजु भाइलाई टीका लगाउँन दिदी वहिनीहरुलाई टिका लगाइदिन पुर्सद थिएन भने उक्त मन्दिरमा टिका लगाउने भन्दा धेरै गुम्न आएका पर्यटक देखिन्थे ।
हरेक वर्ष हजारौँको संख्यामा बालगोपालेश्वर मन्दिरले हजारौंको संख्यामा दाजुभाइ नभएकालाई दिदीबहिनी र दिदीबहिनी नभएकालाई दाजुभाइ जुराईदिने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस