aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपालमै गाडी उत्पादनको सम्भावनाबारे यसो भन्छन् सरोकारवालहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
नेपालमै गाडी उत्पादनको सम्भावनाबारे यसो भन्छन् सरोकारवालहरू

काठमाडौँ । नेपालमा सवारी एसेम्बल प्लान्ट राख्ने चर्चा चलिरहेका बेला सरोकारवालहरूले भने त्यसलाई चुनौतीपूण भएको बताएका छन् ।

कान्तिपुर दैनिकले आयोजना गरेको नाडा अटो सो विशेष राउन्डटेबलमा बोल्ने सरोकारवालाहरूले यसलाई अध्ययन गरेर मात्रै अघि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले एसेम्बल गर्ने प्लान्ट अध्ययन गरेर अघि बढाउनुपर्ने धारणा राखे ।

नाडाका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले एसेक्बल प्लान्ट राख्ने विषयमा प्रस्ट धारण नबनाएको बताए । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस