aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

इरानको फुटबल स्टेडियम नजिक विस्फोटमा परि १० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ कार्तिक २०७९
इरानको फुटबल स्टेडियम नजिक विस्फोटमा परि १० जनाको मृत्यु

एजेन्सी । इराकको पूर्वी बगदादमा रहेको एक फुटबल स्टेडियम नजिकै भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस