
एजेन्सी । ब्राजिलमा, अमेजन जंगलमा बसोबास गर्ने आदिवासी समुदायका नेताहरूले जाइर बोल्सोनारो फेरि राष्ट्रपति बन्ने चेतावनी दिएका छन्। त्यसैले त्यहाँको जङ्गलमा बढी क्षति हुनेछ । बोल्सोनारोको कार्यकालमा वन फँडानी ह्वात्तै बढेको छ । ब्राजिलमा आइतवार हुने राष्ट्रपतीय निर्वाचनअघि यो मुद्दा निकै चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस