aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मन्त्री नै हेलमेटविना बाइकमा सरर...

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १७ कार्तिक २०७९
मन्त्री नै हेलमेटविना बाइकमा सरर...

बारा । निजगढ नगरपालिकाट्ठ१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा–१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी ।

उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

प्रतिक्रिया दिनुहोस