aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नेपाल प्रहरीको सह–प्रवक्तामा एएसपी जोशी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
नेपाल प्रहरीको सह–प्रवक्तामा एएसपी जोशी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षकजोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ता तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस