aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका लामिठानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जबर्जस्ती करणीको मुद्दामा गत मंगलबारदेखि चलेको थुनछेक बहस चलेको थियो । उनीमाथी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप रहेको छ । 

प्रतिक्रिया दिनुहोस