aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ भदौ २०७६
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका(११ कपन त्रिवेणी चोकस्थित ओखलढुङ्गा घर भई हाल काठमाडौं बौद्ध आरुवारी बस्ने ३८ वर्षीया राममायाँ तामाङको पसलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई नगद १ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस