aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आगलागीबाट जलेर १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
आगलागीबाट जलेर १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट

मोरङ । सुनवर्षी नगरपालिका ८ कुडेली बस्ने ४५ वर्षीय प्रमानन्द मण्डलको घर र सोही ठाउँ बस्ने ४७ वर्षीया हिरीया देवी मण्डलको घरमा मंगलबार आगलागी हुँदा दुवै जनाको घर र अन्य सरसामन पूर्णरुपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस