aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

धेरै उद्यमशील कम्पनी भएका देशहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ कार्तिक २०७९
धेरै उद्यमशील कम्पनी भएका देशहरू

एजेन्सी । सबैभन्दा धेरै उद्यमशील कम्पनी भएका देशहरूमा संयुक्त राज्य अमेरिका रहेको छ । दोस्रोमा चीन, तेस्रोमा सिंगापुर,चौथोमा जर्मनी, पाचौमा जापान, छौटौमा दक्षिण कोरिया रहेका छन् । त्यस्तै, सातौमा बेलायत, आठौंमा क्यानाडा, स्विजरल्याण्ड, युएइ, अष्ट्रेलिया, नेदरल्याण्ड, स्वीडेन, फ्रान्स, फिनल्याण्ड र भारत रहेका छ । 

प्रतिक्रिया दिनुहोस