एजेन्सी । विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय इटालीको बोलोग्रा विश्वविद्यालय रहेको छ । यो विश्वविद्यालयको स्थापना सन १०८८ मा भएको मानिन्छ । तथ्याङ्कको संसारका अनुसार अक्सफोर्ड विश्वविद्यालय १०९७ मा स्थापना भएको मानिन्छ ।
क्याम्ब्रिज १२०९, हार्वर्ड १६३६, टोरन्टो विश्वविद्यालय १८२७, ज्यूरिख १८५५, मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक १८६१, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक १८९१ ,Stanford १८९२ र इम्पेरियल कलेज लन्डन १९०७ मा स्थापना भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस