aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । चितवन निर्वाचन–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस