aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

सभासदको ७३ हजार रूपैयाँ पकेट मार्ने निश्चल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
सभासदको ७३ हजार रूपैयाँ पकेट मार्ने निश्चल पक्राउ

काठमाडौं । गत साउन २६ गतेबजेको जिल्ला चितवन खैरेनी न.पा.वडा नं.११ बस्ने सभासद भाबना सुबेदीको पकेट मार्ने चिश्चल थिङ पक्राउ परेको छ । 

सभासद भवना ईन्द्रचोकमा आउने क्रममा मानिसको भिडभाडमा सभासद भाबना सुबेदीले साथमा बोकेको झोलाबाट अपरिचित ब्यक्तीहरुले झोला भित्र रहेको नगद ७३ हजार पकेट मारेको थियो ।

परिचय पत्र, कार्ड, लगायत अन्य महत्वपुर्ण कागजातहरु समेत चोरी भएको सभासद भाबना सुबेदीले मनप्र वृत्त जनसेवामा निबेदन दिएकी थिइन् । 

सि.सि.टि.भि फुटेजको आधारमा खोजतलास गर्दा निज सर्लाही बरथहवा निवासी हाल मैतीदेवी बस्ने थिङलाई गौशालाबाट भादौ ५ गते पक्राउ गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस