aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ट्विटरका नयाँ मालिककाे धम्कीपछि  कर्मचारीले दिए सामूहिक राजीनामा, कार्यालय बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
ट्विटरका नयाँ मालिककाे धम्कीपछि  कर्मचारीले दिए सामूहिक राजीनामा, कार्यालय बन्द

काठमाडौं । ट्विटरका नयाँ मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको धम्कीका कारण कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । सयौं जना कर्मचारीहरुले सामूहिक राजीनामा दिएका हुन । 

कर्मचारीको सामूहिक राजीनामा पछि ट्विटरको कार्यालय अस्थायी रुपमा बन्द भएको छ । नयाँ मालिक मस्कले इमेल मार्फत एक महिनाको तलब लिएर कर्मचारीलाई राजीनामा दिन भनेका थिए । 

प्रतिक्रिया दिनुहोस