aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेपालको सीधा हवाई उडानमा चिन सहित चार देश सकरात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
नेपालको सीधा हवाई उडानमा चिन सहित चार देश सकरात्मक

काठमाडौ । नेपालसँग सीधा हवाई उडानका लागि छिमेकी चीनसहित अन्य चार मुलुक सकारात्मक देखिएका छन्।

चीनसहित बंगलादेश, म्यानमार, दक्षिण कोरिया नेपालसँग सीधा हवाई उडानका लागि सहमत भएका हुन्।


काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनका क्रममा भएक छलफलमा सम्बन्धित मुलुकका अधिकारीहरुबीच यस्तो सहमति भएको हो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस