aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवन–२ मा उम्मेदवार रहेका रवि लामिछानेले काठमाडौं–३ मा गरे मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
चितवन–२ मा उम्मेदवार रहेका रवि लामिछानेले काठमाडौं–३ मा गरे मतदान

काठमाडौं । चितवनको क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् ।

मतदान लगत्तै उनी आफ्नो निर्वाचन क्षेत्र रहेको चितवन लागेका छन् ।   

प्रतिक्रिया दिनुहोस