काठमाडौं । काठमाडौंको माइतीघर मण्डलबाट चुनाव बहिष्कारको नारा लगाइरहेको १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपाल कम्यनिष्ट (बहुमत)पार्टी धमेन्द्र बास्तोला समूहका कार्यकर्ता रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस