काठमाडौं । आजको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आइतबार दिउँसो १२स् ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस