aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घिसिङले  रामेछापबाट मतदान गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
घिसिङले  रामेछापबाट मतदान गरे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । त्यस्तै, योजनमा आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद डा. स्वार्णिम वाग्लेले चितवनको श्री रामेश्वरी माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस