रामेछाप । मन्थली नगरपालिका वडा नं ४ सालुको १ सिद्धेश्वर मा वि गैराथोकमा १३९७ मध्ये ६६८ मत खसेको छ । त्यस्तै, सेतिदेवी मा।वि सालुमा १८९८ मतमध्ये ८७५ मत खसेको छ । समग्रमा कुल मतदाता संख्याको ४६.८२५ मत खसेको छ । उक्त स्थानमा निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस