aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कास्कीबाट घण्टीको अग्रता शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
कास्कीबाट घण्टीको अग्रता शुरुवात

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको नतिजा आउन थालेको छ । निर्वाचनको मतगणा भएका स्थानहरुबाट धमाधम मतपरिणाम आउन थालेका हुन । कास्की क्षेत्र नम्बर २को मतगणनामा घण्टी चिन्हले सबैभन्दा बढी मत पाएको छ । पछिल्लो मतपरिणाम अनुसार ९ सय मत गणना गर्दा घण्टीले ३ सय ८९ मत पाएको छ भने सूर्यले २११, कलमले १४४ र हलोले १०२ मत पाएको छ ।  

प्रतिक्रिया दिनुहोस