काठमाडौं । उपत्यकाभित्रको निर्वाचन क्षेत्र ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र स्वतन्त्रको मत सँगसंगै देखिएकोे छ । मतगणनाको सुरुवाती अग्रतामा एमाले देखिएको छ ।
जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत, रराष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् । त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत मात्र पाएका छन् ।
प्रतिक्रिया दिनुहोस